काबुल एयरपोर्टमा गोली चल्यो, सवै उडानहरु ठप्प

  साउन ३२, फरक न्युज । अमेरिकी सेनाले गोली चलाए पछि काबुल एयरपोर्ट ठप्प भएको छ । एयरपोर्ट ठप्प भए पछि स्वदेश फर्कन चाहानेहरु अलपत्र परेका छ्न । तालिवानले चारै तिर घेरा हाले पछि अमेरिकी सेनाले कावुल एयरपोर्टमा गोली चलाएको बताईएको छ । गोलीको आवाज संगै एयरपोर्टमा भागदौड मच्चिएको समाचार श्रोतले जनाएको छ । तालिवानीले शहर कब्जा गरि आफ्नो नियन्त्रणमा लिईरहेको बेला भएको गोली प्रहारबाट २ जनाको ज्यान गएको बताईएको छ ।आ- आफ्नो देश फिर्ता हुन चाहाने लाई केही नगर्ने तालिवानीहरुले बताई रहदा एकाएक अमिरिकी सेनाले गोली चलाए पछि एयरपोर्ट…