पुुर्व सैनिकहरु वन्दुक वोक्न मात्रै होईन,सामाजिक अभियानमा पनि उत्तिकै अव्वल

भदौ ५, फरक न्युज । सैनिक शव्द सुन्ना साथ हामी वन्दुक वोकेर राष्ट्रको सेवा गर्ने वीर योद्धा भन्ने मात्र सम्झन्छौं । तर सैनिक तथा पुर्व सैनिकको परिभाषा त्यतिमा मात्रै सिमित छैन । उनीहरु राष्ट्र सेवा गर्ने काममा मात्रै होईन, आई परे समाजका विभिन्न गतिविधिमा निरन्तर खटिई रहेको पाईन्छ । देवदहमा त उनीहरु सामाजिक कामका लागि संस्था नै निर्माण गरी कृयाशिल रहेका छन् । कसैको घरमा दुख पर्यो, कसैलाई गारो साह्रो र अप्ठयारो पर्यो भने यहाँका पुर्व सैनिकहरु एक जुट भएर समस्या समाधान गर्ने काममा लाग्ने गर्दछन् । विगत १८ महिना…

कोरोना कहरमा बढ्दै गरेको खोप राजनीति

भदौ ४, फरक न्युज, यम राना । खोप वितरणमा राजनीति भएको भन्दै तिलोत्तमा नगरपालिकाका नागरिकहरुले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी समक्ष गुनासो गर्न पुगे । तिलोत्तमा व्यापार  संघका अध्यक्ष बाबुलाल भुसालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय गएको टोलीले आफ्नो संस्थाको लागि पनि खोप उपलब्ध गराउन माग गरे। उद्योग वाणिज्य संघ तिलोत्तमाका पदाधिकारीहरुले आफुहरुले गृहमन्त्री बालकृष्ण खाणको तोक आदेशमा खोप ल्याएको भन्ने हल्ला फिजाए पछि आफुहरु पनि संस्थाका सदस्यहरुको लागि खोप माग गर्न जिल्ला प्रशासन कार्यालय पुगेको तिलोत्तमा व्यापार संघका अध्यक्ष भुसालले बताए । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले भने हल्ला भए जसरी…

मृत्युको मुखबाट फर्के दलबहादुर , सवैको सहयोगले पाए नयाँ जीवन

साउन ३२,फरक न्युज । वैदेशिक रोजगारीका लागि कतारमा पुगेका रुपन्देहीको देवदह नगरपालिका–६,सरनवारीका २६ वर्षिय दलबहादुर गाहामगरलाई घर विदामा आएको समयमा टाउको दुख्ने, आँखा हेर्न गाह्रो हुने जस्ता समस्या देखियो । औषधी पसलमा गएर उनले सिटामोल खाए । टाउको दुख्न कम भएन । स्वास्थ्यकर्मिको सिफारीसमा एण्टीवायोटिक्स औषधी सेवन गरे । फेरी पनि उनको समस्या समाधान भएन । बरु थप अप्ठ्यारोहरु बढदै जान थाल्यो । अवस्थामा सुधार नभए पछि उनको परिवारले दलबहादुरलाई तिनाउ ईन्टरनेसनल अस्पताल बुटवल लगे । त्यहाँ गरीएको चेकजाँचबाट उनको टाउकोमा ट्युमर पलाएको पत्ता लाग्यो । सामान्य आर्थिक अवस्थाका दलबहादुर …

ओलीले नेकपाको नामै लिन नपाउने हुन त ?

यम रानामाघ १३,फरक न्युज । पन्ध्र वर्ष पार्टी नेतृत्व गरी पार्टीलाई तहस नहस पारेका नेता माधव कुमार नेपालले एउटा कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीलाई पार्टीको नाम समेत नलिन चेतावनी दिएछन । पार्टीको हैसीयत र पहिचानलाई स्थापित गर्दै नेपालकै एक नम्वर पार्टीको रुपमा नेकपालाई उभ्याउन सफल अध्यक्ष ओलीलाई चेतावनी दिने नेता नेपालले आफ्नो हैसियत भने मर्लक्कै विर्सेको देखियो । एउटा समय थियो माधव नेपालको व्यक्तित्वबाट पार्टी कार्यकर्ताहरु प्रभावित थिए । जननेता मदन भण्डारीको हत्या पछि उनले पार्टीको जिम्मेवारी लिए पछि उनी प्रति सवैको आशा र भरोसा…