दाङमा १७ वर्षीय किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ

भदौ–२६,फरक न्युज । महिला माथि हुने महिला हिंसा,बलात्कारका घटना रोकथामका धेरै प्रयासहरु भए पनि घटना “ज्यूँका त्यूँ “भएको एक तथ्याङ्गले देखाएको छ । राज्यका संरचनाहरूमा महिलाहरूको प्रतिनिधित्व सुदृढ बन्दै गएको भए पनि महिला हिंसामा कमी नआएको र विभेदका घटना निरन्तर देखा परिरहेको छ । निर्मला पन्त,भागरथी भट्ट लगायतका घटनाहरु सेलाउन नपाउदै दाङमा फेरी १७ वर्षीय किशोरी सामुहिक बलात्कारको शिकार भएकी छिन् । प्रहरीले घटनामा संग्लन भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बंगलाचुली गाउँपालिका–७ बिर्खे बस्ने २७ वर्षीय पवन रोका, २० वर्षीय यमबहादुर मास्की र २७ वर्षीय…

धनुषामा आफ्नै बुवा र श्रीमतिको हत्या गरेको अभियोगमा एक जना पक्राउ

भदौ–८,फरक न्युज । धनुषामा प्रहरीले आफ्नै बुवा र श्रीमतिको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ ललिया निवासी २७ वर्षीय भागेश्वर मण्डल रहेको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारीबाट गत चैत महिनामा घर फर्केका भागेश्वरले पारिवारिक विवादका कारण ५५ वर्षीय बुवा रामवृक्ष र २४ वर्षीया श्रीमती अमिरका देवीको हत्या गरेको हो । उनले दुवै जनाको हत्या गरी शव छिमेकी रामकिसुन मण्डलको आँपको बगैंचामा खाल्डो खनेर गाडेको प्रहरीले जानकारी दिएको छ । शव गाडेको ठाउँमा उत्खनन् गर्दा दुवैको शव फेला परेको…

रुपन्देहीमा लागू औषध कारोवारी महिला पक्राउ

साउन ३१, फरक न्युज । लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा रुपन्देहीबाट एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जिल्लाको रोहिणी गाउँपालिका -३, धकधई निवासी सन्ध्या मिश्रलाई पक्राउ गरिएको हो । बाटोमा हिडदै गरेको अवस्थामा चेकजाच गर्ने क्रममा मिश्रको साथबाट ९ सय ७० ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर फेला परेको हो । वेच्नका लागि तयारी अवस्थामा राखेको ६८ बटा पुडिया बनाएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक सत्य नारायण थापाले बताउनु भयो । अभियुक्त मिश्रलाई जिल्ला प्रहरी कार्यलय रुपन्देहीमा राखी थप…

बाबुले चलाएको गोली लागि छोराको मृत्यु

साउन ३०, फरक न्युज घटना पनि कस्ता–कस्ता घटछ्न । कल्पनै नगरेका घटनाले समाजलाई स्तब्ध बनाइ रहेको हुन्छ । यस्तै एउटा दुखद घटना पाल्पामा घटेको छ । जिल्लाको रैना देवी छहरा गाउपालिका -६ जुठापौवामा आफ्नै बाबुले चलाएको बन्दुकबाट छोराको निधन भएको छ । स्थानीय ५६ बर्षिय कर्ण बहादुर लम्तरीले चलाएको भरुवा बन्दुकको गोलीको छर्रा लागेत ३५ वर्षिय धनबहादुर लम्तरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मकैबारीमा स्याल आए पछि स्याललाई हान्दा करिव सय मिटर पर रहेको छोरालाई लागे पछि उनको मृत्यु भएको हो । गोली चलाउने कर्ण बहादुर लम्तरी र बन्दुक…

जनताको सेवा छाडी,जनप्रतिनिधि अवैध हतियार बोकेर डुल्दै

साउन २६, फरक न्युज । जनताको सेवा गर्ने जनप्रतिनिधि विधि, पद्धति र नियम कानुन मानेर अघि बढछ्न भन्ने सर्वसाधारणको विश्वास रहेको हुन्छ । उनीहरुले गलत र गैर कानुनी काम गर्दैनन भन्ने नागरिकको भरोसालाई कैलालीका एक जना वडा अध्यक्षले तोडेका छन । त्यसरी जनविश्वासलाई सम्मान नगर्ने वडा अध्यक्ष हुन जिल्लाको कैलारी गाउँपालिका-९ का वडा अध्यक्ष खेमराज चौधरी । चौधरीलाई ईलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी गस्ती टोलीले गैर कानुनी हतियार सहित पक्राउ गरेको हो । अवैध हतियार सहित पुर्व पश्चिम राजमार्गको गौरीगङा नगरपालिका -९ मा बा १७ च १३१२ नम्बरको जिप…

रुपन्देहीमा चामल लुटन ट्रक चालकको हत्या

साउन २६, फरक न्युज। भैरहवा , अपराधको स्वरुप पनि कस्ता -कस्ता हुन्छन् ।अपराधीले विभिन्न तरिकाले अपराध गरी समाजलाई त्रशित परिरहेको हुन्छ । रुपन्देहीमा पनि यस्तै एउटा अनौठो अपराधको घटना घटेको छ । अपराधीहरुले भारतबाट काठमाडौं चामल बोकेर जादै गरेको ट्रक चालकलाई घत्या गरी १८ लाख मुल्य बरावरको चामल लुटपाट गरेका छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वार्ड नं. १३ मा साउन २० गते एक जना पुरषको शव भेटियो । अनुसन्धान गर्दै जादा ति पुरुष भारतिय नागरिक रहेको पुष्टि भयो । रुपन्देहीको रोणिही गाउँपालिका सशुराली भएका ति व्यक्ति भारतको महाराजगंज ग्राम एकडेगवा…

श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ

साउन–२०,फरक न्युज, संवाददाता । प्रहरीले आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । बुधवार काठमाडौं महानगरपालिका १६ चौमतीमा डेरा गरी बस्ने नुवाकोट तादी गाउँपालिका २ सातबिसे घर भएको ३३ वर्षीय रामेश्वर गोतामेलाई प्रहरीले पक्राउ गरेको हो । रामेश्वरले मंगलबार राति आफ्नै २८ वर्षीया श्रीमती बबिता राईको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले रामेश्वर गोतामेलाई पक्राउ गरी घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ । Facebook0Twitter0X

देवदहमा लागु औषध सहित १ जना पक्राउ

साउन–११,फरक न्युज, केशव पराजुली । रुपन्देहीको देवदह प्रहरीले लागु औषध सहित १ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवल र खैरेनी प्रहरी चौकीको संयूक्त टोलीले सुराकीका आधारमा देवदह खैरेनीमा चेकजाँच गर्दा लु ३३ प ४४३३ नं.को अपाचे मोटरसाईकलमा सिमेन्टको बोराको झोलामा १ सय ५० सेट लागू औषध बरामद गरेको देवदह प्रहरी चौकी खैरेनीका प्रहरी निरिक्षक गंगा बहादुर सारुले जानकारी दिनु भएको छ । सारुका अनुसार रामग्राम नगरपालिका वडा नं.५ बस्ने बर्ष ४० का राजेश बानियाँ अग्रहरीसँग डाईजेपाम १ सय ५० थान,फेनार्गन १सय ५० थान, नुफिन १सय ५० थान…

पर्सामा खैरो हिरोइन (ब्राउन सुगर)सहित तीन जना पक्राउ

साउन–४,फरक न्युज । प्रहरीले पर्साको पकाहामैनपुर गाउँपालिका वडा नं.-१ का धोरेका वडाध्यक्ष सहित तीन जनालाई लागु औषध खैरो हिरोइन (ब्राउन सुगर)सहित पक्राउ गरेको छ । वीरगञ्जनबाट पोखरियातर्फ जाँदै गरेका उनीहरुलाई साउन ३ गते राति साढे १० बजे वीरगञ्ज महानगरपालिका(१९ बाट इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पकाहामैनपुर गाउँपालिका वडा नं.-१ का धोरेका ५५ वर्षीय वडाध्यक्ष अम्बिका भनिने अमेरिका सहनी,वडा सदस्य ४० वर्षीय बलिष्टर सहनी र ५१ वर्षीय राम आदेश सहनी रहेको प्रहरीले जनाएको छ । वडा अध्यक्ष अमेरिकाले चलाएर ल्याएको ना१ब ३५९५ नम्बरको मोटरसाइकलको फिल्टर…

कोहलपुरमा एक वृद्धाको हत्या गरिएको अवस्थामा शव फेला

साउन–३,फरक न्युज । कोहलपुरमा एक वृद्धाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । कोहलपुर नगरपालिका, ११ एकता नगरमा शनिवार राती ८२ वर्षीया वृद्धाको हत्या गरिएको अवस्थामा शव फेला परेको हो । धारिलो हतियार प्रयोग गरी घरमा नै सुतीरहेको अवस्थामा ८२ वर्षीया वृद्धा साउनी कार्कीको विभत्स तरिकाले हत्या गरेको अवस्थामा घरमा नै शव फेला परेको हो । हत्या गरिएकी साउनी नेकपा माओवादी केन्द्र निकट वाईसीएल बाँकेका संयोजक आकाश कार्कीकी आमा हुन् । प्रकृति हेर्दा हत्या गरेको देखिए पनि कसले किन हत्या ग¥यो भन्नेबारे अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका…